Online Bible

- Reklamy -




योएलको पुस्तक 2:26 - पवित्र बाइबल

26 फेरि तिमीहरूसँग प्रशस्त खानेकुरा हुनेछ। तिमीहरू सन्तुष्ट हुनेछौ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसाको गीत गाउनेछौ। उहाँले तिम्रा निम्ति आश्चर्यचकित काम गर्नु भएकोछ। अब मेरो मानिसहरू कहिल्यै लज्जित हुनेछैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तिमीहरू अघाउञ्‍जेल प्रशस्‍त खान पाउनेछौ, र तिमीहरूका निम्‍ति उदेकका काम गर्नुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरका नाउँको प्रशंसा गर्नेछौ। मेरो प्रजा फेरि कहिल्‍यै लज्‍जित हुनेछैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 अब तिमीहरूले प्रशस्‍त खानेकुरा पाउनेछौ र तृप्‍त हुनेछौ। तिमीहरूको निम्‍ति अचम्‍मका काम गर्नुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको तिमीहरूले प्रशंसा गर्नेछौ। मेरो प्रजा फेरि कहिल्‍यै लाजमापर्नेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तिमीहरू अघाउन्जेल खानलाई तिमीहरूसँग प्रशस्त भोजन हुनेछ; अनि तिमीहरूले याहवेह आफ्ना परमेश्‍वरको नामको प्रशंसा गर्नेछौ, जसले तिमीहरूका निम्ति अद्‌भुत कार्यहरू गर्नुभएको छ; अब फेरि मेरा मानिसहरू कहिल्यै पनि शर्ममा पर्नेछैनन्।

Viz kapitola kopírovat




योएलको पुस्तक 2:26

Následuj nás:

Reklamy


Reklamy