योएलको पुस्तक 2:24 - पवित्र बाइबल24 अब खलाहरू गहुँले भरिपूर्ण हुनेछन्। अनि दाख-कुण्डहरू नयाँ दाखरस र तेलले भरिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तब खलाहरू अन्नले भरिनेछन्, घैलाहरू नयाँ दाखमद्य र तेलले भरेर पोखिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 खलाहरू अन्नले भरिएका हुनेछन्। दाखमद्य र जैतुनको तेल रसकुण्डहरूमा भरिएर बाहिर पोखिनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 तिमीहरूका खलाहरू अन्नले भरिनेछन्; कोलहरू नयाँ दाखमद्य र तेलले भरिएर पोखिनेछन्। Viz kapitola |