Online Bible

- Reklamy -




योएलको पुस्तक 2:23 - पवित्र बाइबल

23 हे सियोनका मानिसहरू! खुशीहोऊ। परमप्रभु, तिमीहरूका परमेश्वरसँग रमाऊ। किनभने उहाँले तिमीहरूलाई राम्रो गर्नुहुनेछ। उहाँले तिमीहरूलाई अघिल्लो र पछिल्लो दुबै झरी, पहिला झैं पठाई दिनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 ए सियोनका मानिस हो, खुशी होओ, परमप्रभु तिमीहरूका परमेश्‍वरमा रमाहट गर, किनकि उहाँले तिमीहरूलाई शरद्‌को वर्षा धार्मिकतामा दिनुभएको छ। उहाँले हामीलाई प्रशस्‍त झरी ल्‍याइदिनुहुन्‍छ— शरद्‌ र बसन्‍त दुवै झरी पहिलेको झैँ पठाइदिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 “हे सियोनका बासिन्‍दाहरू हो, आनन्‍द मनाओ। परमप्रभु तिमीहरूका परमेश्‍वरले गर्नुभएको कामको निम्‍ति रमाहट गर। उहाँले शरद ऋतुमा ठिक्‍क चाहिने वर्षा दिनुभएको छ। उहाँले हिउँद र बसन्‍तका झरी अघिझैँ बर्साउनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 हे सियोनका मानिसहरू हो, हर्षित होओ, तिमीहरूका परमेश्‍वर याहवेहमा रमाओ; किनकि उहाँले तिमीहरूका निम्ति शरदको झरी दिनुभएको छ; किनभने उहाँ विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ। उहाँले तिमीहरूलाई प्रशस्त झरी पठाउनुहुन्छ, शरद र वसन्त दुवै ऋतुहरूमा पहिलेझैँ झरी पठाउनुहुन्छ।

Viz kapitola kopírovat




योएलको पुस्तक 2:23

Následuj nás:

Reklamy


Reklamy