Online Bible

- Reklamy -




योएलको पुस्तक 2:22 - पवित्र बाइबल

22 हे जङ्गलका पशुहरू! नडराऊ, बनको उजाड खर्कमा हरियाली आउनेछ। रूखहरूले फलदिन थाल्नेछन्। नेभाराको बोटहरू र दाखको बोटहरूले प्रशस्त फल दिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 ए जङ्गली पशु हो, नडराओ, किनकि खुला खर्कहरू हरिया भइरहेका छन्‌। रूखमा फलहरू फलिरहेछन्, नेभाराका बोट र दाखका बोटले प्रशस्‍त फलहरू दिन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 ए जन्‍तुहरू हो, नडराओ। चरनहरू हरिया छन्, रूखहरूमा फल लाग्‍दै छन् र नेभारा र दाख प्रशस्‍तै फल्‍दै छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 हे जङ्गली जनावरहरू हो, नडराओ; किनकि उजाडस्थानका खुला चर्ने खर्कहरू हरिया हुँदैछन्। रूखहरूमा फलहरू फल्दैछन्; नेभाराको रूख र दाखका बोटहरूले प्रशस्तसँग फल फलाउनेछन्।

Viz kapitola kopírovat




योएलको पुस्तक 2:22

Následuj nás:

Reklamy


Reklamy