Online Bible

- Reklamy -




योएलको पुस्तक 2:21 - पवित्र बाइबल

21 हे देश नडरा! तँ खुशि भएर रमाइलो गर, किनकि परमप्रभुले ठूला-ठूला काम गर्नु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 ए देश, नडरा, तँ खुशी भएर रमाहट गर्‌। निश्‍चय नै परमप्रभुले ठूला-ठूला कामहरू गर्नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 “ए भूमि, नडरा तर आनन्‍द र रमाहट गर्‌ किनभने परमप्रभुले तेरो लागि महान् काम गर्नुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 हे यहूदाको देश, भयभीत नहो; हर्षित र आनन्दित हो। निश्‍चय नै याहवेहले महान् कामहरू गर्नुभएको छ!

Viz kapitola kopírovat




योएलको पुस्तक 2:21

Následuj nás:

Reklamy


Reklamy