योएलको पुस्तक 2:19 - पवित्र बाइबल19 परमप्रभुले आफ्ना मानिसहरूलाई उत्तर दिनु भयो। उहाँले भन्नुभयो, “म तिनीहरूका निम्ति अन्नहरू, नयाँ दाखरस र तेल पठाउनेछु। जो तिमिहरूका निन्ति प्रशस्त हुनेछ। म तिमीहरूलाई अन्य जातिहरूको बिचमा हाँसोको पात्र बनिन दिने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 परमप्रभुले आफ्नो प्रजालाई यसो भनेर जवाफ दिनुहुनेछ, “म तिमीहरूलाई नयाँ अन्न, दाखमद्य र तेल पठाइदिनेछु, र तिमीहरू सम्पूर्ण तृप्त हुनेछौ। जाति-जातिहरूका बीचमा फेरि कहिल्यै म तिमीहरूलाई गिल्लाको पात्र हुन दिनेछैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “अब म तिमीहरूलाई अन्न, दाखमद्य र जैतुनको तेल दिनेछु र तिमीहरू तृप्त हुनेछौ। अन्यजातिहरूले अब तिमीहरूको हाँसो गर्नेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 याहवेहले तिनीहरूलाई जवाफ दिनुभयो: “म तिमीहरूका निम्ति अन्न, नयाँ दाखमद्य र जैतुन तेल पठाउँदैछु, तिमीहरू प्रशस्तताले पूर्ण भएर तृप्त हुनेछौ; म तिमीहरूलाई अरू राष्ट्रहरूका सामु फेरि कहिल्यै पनि गिल्लाको पात्र हुन दिनेछैन। Viz kapitola |