Online Bible

- Reklamy -




योएलको पुस्तक 2:18 - पवित्र बाइबल

18 तब परमप्रभु आफ्नो भूमिको निम्ति अत्यन्तै जोशिलो हुनुभयो। उहाँ आफ्ना मानिसहरूमाथि करूणामय हुनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तब परमप्रभु आफ्‍नो देशको निम्‍ति डाही हुनुहुनेछ र उहाँले आफ्‍नो प्रजालाई टिठ्याउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 त्‍यसपछि परमप्रभुले आफ्‍नो देशप्रति वास्‍ता देखाउनुभयो, उहाँले आफ्‍ना प्रजालाई कृपा गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यसपछि याहवेह आफ्नो देशको निम्ति डाही हुनुभयो, र उहाँले आफ्ना मानिसहरूलाई कृपा गर्नुभयो।

Viz kapitola kopírovat




योएलको पुस्तक 2:18

Následuj nás:

Reklamy


Reklamy