Online Bible

- Reklamy -




योएलको पुस्तक 2:16 - पवित्र बाइबल

16 मानिसलाई भेला गर। त्यो विशेष सभाकोलागि उनीहरूलाई बोलाऊ। तिमीले बूढा-प्रधानहरू अनि नानीहरूलाई भेला गर। त्यो दुधे-बालकलाई पनि लिएर आऊ, नयाँ दुलहा-दुलहीलाई सिधै तिनीहरूको कोठाबाट बोलाऊ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 मानिसहरूलाई भेला गर, सभालाई अर्पण गर, धर्म-गुरुहरूलाई जम्‍मा गर, नानीहरू र दूधे-बालकहरूलाई बटुल। दुलहा आफ्‍नो कोठाबाट र दुलही आफ्‍नो भित्री कोठाबाट निस्‍कून्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 मानिसहरूलाई एकसाथ भेला गर, तिनीहरूलाई एउटा पवित्र महासभाको निम्‍ति बोलाओ, बुढापाकाहरूलाई ल्‍याओ, बालबच्‍चाहरूलाई भेला गर र काखका बच्‍चाहरूलाई पनि जम्‍मा गर। भर्खरै बिहे गरेका दुलहा-दुलही पनि घरबाट निस्‍केर आऊन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 मानिसहरू भेला गर, महासभालाई शुद्ध गर; बुढापाकाहरूलाई एकसाथ जम्मा गर, र केटाकेटीहरूलाई भेला गर; अनि दुधे बालकहरूलाई पनि जम्मा गर। दुलहाले आफ्नो कोठा छोडोस् र दुलहीले पनि आफ्नो भित्री कोठा छोडोस्।

Viz kapitola kopírovat




योएलको पुस्तक 2:16

Následuj nás:

Reklamy


Reklamy