Online Bible

- Reklamy -




योएलको पुस्तक 2:14 - पवित्र बाइबल

14 कसले जान्दछ, हुनसक्छ परमप्रभुले आफ्नो मन बद्लीन सक्नु हुन्छ। यो पनि हुनसक्छ उहाँले तिमीहरूलाई आशिष दिनुहुन्छ। अनि फेरि तिमीहरूले परमप्रभु तिमीहरूका परमेशवरलाई अन्नबलि र अर्घबलि चढाउन योग्यका हुने छौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 कसले जान्‍दछ, कतै दु:खित भएर उहाँले आफ्‍नो मन बदली आशिष्‌ दिनुहुन्‍छ— परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति तिमीहरूले चढ़ाउने अन्‍नबलि र अर्घ-बलिहरू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 सायद परमप्रभु तिमीहरूका परमेश्‍वरले आफ्‍नो मन बदल्‍नुहुनेछ र प्रशस्‍त अन्‍नबालीको आशिष् दिनुहुनेछ। तब तिमीहरूले उहाँलाई अन्‍न र दाखमद्य चढाउन सक्‍नेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 कसले जान्दछ र? उहाँ फर्केर पुनर्विचार गर्नुहोला; र प्रशस्त आशिष् दिनुहोला, अनि तिमीहरूले आफ्ना परमेश्‍वर याहवेहको निम्ति फेरि अन्‍नबलि र अर्घबलिहरू चढाउन सकौला।

Viz kapitola kopírovat




योएलको पुस्तक 2:14

Následuj nás:

Reklamy


Reklamy