Online Bible

- Reklamy -




योएलको पुस्तक 2:12 - पवित्र बाइबल

12 परमप्रभु भन्नु हुन्छ: “अहिले पनि तिमीहरू सम्पूर्ण हृदयले उपवास बसेर रूँदै र शोक गर्दै मतिर फर्क।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 परमप्रभु घोषणा गर्नुहुन्‍छ, “अहिले पनि तिमीहरू आफ्‍ना सम्‍पूर्ण हृदयले, उपवास बसेर, रुँदै र शोक गर्दै मतिर फर्क।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 परमप्रभु भन्‍नुहुन्‍छ, “तर, अहिले पनि तिमीहरू साँचो मनले पश्‍चात्ताप गर, उपवास बसेर रुँदै र विलाप गर्दै मकहाँ फर्की आओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 “अहिले पनि,” याहवेह घोषणा गर्नुहुन्छ, “तिमीहरूको सारा हृदयले, उपवास बसेर रुँदै र विलाप गर्दै मतिर फर्क।”

Viz kapitola kopírovat




योएलको पुस्तक 2:12

Následuj nás:

Reklamy


Reklamy