Online Bible

- Reklamy -




योएलको पुस्तक 2:11 - पवित्र बाइबल

11 परमप्रभुले आफ्नो सेनाहरूलाई ठुलो स्वरले बोलाउनु हुन्छ। उहाँको छाउनी अत्यन्त विशाल छ। ती जसले परमप्रभुको आज्ञा पालन गर्छन् तिनीहरू धेरै संख्यामा छन्। परमप्रभुको विशेष दिन महान् अनि डर लाग्दो हुनेछ। यो कसले सहन सक्छ र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 परमप्रभु आफ्‍नो सेनाको अगि गर्जनुहुन्‍छ। उहाँको फौज अनगन्‍ती छ, र उहाँको हुकुम पालन गर्नेहरू शक्तिशाली छन्‌। परमप्रभुको दिन महान्‌ र साह्रै डरलाग्‍दो छ। त्‍यो कसले सहन सक्‍छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 परमप्रभुले आफ्‍ना सेनालाई गर्जनको साथ आज्ञा गर्नुहुन्‍छ। उहाँको आज्ञापालन गर्ने सेना असङ्ख्‍य र बलिया छन्। परमप्रभुको दिन कति डरलाग्‍दो हुन्‍छ! त्‍यसबाट को बाँच्‍न सक्‍छ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 याहवेह आफ्नो सेनाको सामु चर्को सोरमा गर्जनुहुन्छ; उहाँका सेनाहरू अनगन्ती छन्, र उहाँका आज्ञापालन गर्ने सेनाहरू शक्तिशाली छन्। याहवेहको दिन महान् छ; यो अति डरलाग्दो छ। त्यो दिन कसले सहन सक्छ र?

Viz kapitola kopírovat




योएलको पुस्तक 2:11

Následuj nás:

Reklamy


Reklamy