योएलको पुस्तक 2:10 - पवित्र बाइबल10 तिनीहरूको अगाडी पृथ्वी हल्लिन्छ, आकाश काम्छ। सूर्य र चन्द्रमा पनि अँध्यारो हुन्छ अनि तारा चम्कन छोड्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 पृथ्वी तिनीहरूका सामुन्ने काम्छ, आकाश थरथराउँछ। सूर्य र चन्द्र अँध्यारा हुन्छन् र ताराहरूले आफ्नो चमक दिँदैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 तिनीहरू अघि बढ्दैजाँदा पृथ्वी हल्लिन्छ र आकाश काम्छ। घाम र जून अँध्यारो हुन्छन् र ताराहरू चम्कन छोड्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 तिनीहरूका सामु पृथ्वी थर्किन्छ; आकाश थरथर काम्छ, सूर्य र चन्द्रमा अँध्यारा हुन्छन्; अनि ताराहरू पनि चम्कँदैनन्। Viz kapitola |