Online Bible

- Reklamy -




योएलको पुस्तक 1:8 - पवित्र बाइबल

8 कन्ये केटी झैं विलाप गर जसको विवाह हुनलागेको छ। जसले लोग्नेको निम्ति भाङ्‌ग्रा लगाएकीछे, जसको हुनलागेको लोग्ने विवाह हुनुभन्दा पहिला नै मरिएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 आफ्‍नो तरुणी अवस्‍थाको पतिको निम्‍ति भाङ्‌ग्रा लगाएर विलाप गर्ने कन्‍ये-केटीले झैँ विलाप गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 ए मानिसहरू हो, आफूले बिहे गर्न लागेको पुरुष मर्दा एउटी तरुणीले कसरी विलाप गर्छे, त्‍यसरी तिमीहरू रोओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 आफ्नो युवाअवस्थामा मगनी गरेको पुरुषको निम्ति, शोक गरिरहेकी कन्या केटीले झैँ भाङ्ग्रा लगाएर विलाप गर।

Viz kapitola kopírovat




योएलको पुस्तक 1:8

Následuj nás:

Reklamy


Reklamy