Online Bible

- Reklamy -




योएलको पुस्तक 1:7 - पवित्र बाइबल

7 ती मानीसहरूले मेरो दाख बारीहरू नष्ट पारिदिए। दाखको बारी ओइलायो त्यसपछि मर्यौ। ती मनिसहरूले मेरो राम्रो नेभाराका बोटहरू नष्ट पारिदिए। बोटको बोक्रा समेत उप्काई नाङ्गो पारेर फालिदिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 त्‍यसले मेरा दाखका बोटहरू उजाड़ पारिदिएको छ, र मेरा नेभाराका बोटहरू सखापै पारिदिएको छ। त्‍यसले तिनका बोक्राहरू लाछेर नाङ्गो पारेर फालिदिएको छ। तिनका हाँगाहरू सेतै बनाइएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूले हाम्रा दाखबारी नष्‍ट पारेका छन् र नेभाराका बोटहरू खाइसकेका छन्। तिनीहरूले तिनका बोक्राहरू लाछेर हाङ्गा-बिङ्गाहरू नाङ्गो पारी सेतै पारिसकेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 त्यसले मेरा दाखका बोटहरू उजाड पारेको छ, र मेरा नेभाराका रूखहरू नष्‍ट गरेको छ। त्यसले हाँगाहरूलाई लाछेको छ, र बोक्राहरू लाछेर फ्याँकिदिएको छ; हाँगाहरूलाई सेतै पारिदिएको छ।

Viz kapitola kopírovat




योएलको पुस्तक 1:7

Následuj nás:

Reklamy


Reklamy