Online Bible

- Reklamy -




योएलको पुस्तक 1:6 - पवित्र बाइबल

6 एउटा ठूलो अनी शक्तीशाली जातिले मेरो देशलाई आक्रमण गरेका छन्। तिनीहरूका दाँतहरू सिंहका जस्तै छन्। तिनहरूका दाह्राहरू सिंहीनीका जस्तै छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 अनगन्‍ती संख्‍या भएको एउटा शक्तिशाली जातिले मेरो देशलाई आक्रमण गरेको छ। त्‍यसका दाँतहरू सिंहका दाँतहरूजस्‍तै छन्, र त्‍यसका दाह्रा सिंहनीका जस्‍तै छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 सलहहरूको एक हुल हाम्रो देशमा आईलागेको छ। तिनीहरू बलिया र गन्‍ती गर्न नसकिने किसिमका छन्। तिनीहरूका दाँतहरू सिंहका दाँतझैँ तीखा छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 एउटा राष्ट्रले मेरो देशलाई आक्रमण गरेको छ, जसका अनगन्ती शक्तिशाली सेना छन्; तिनीहरूका दाँतहरू सिंहका जस्तै छन्; तिनीहरूका तीखा दाह्राहरू सिंहिनीका झैँ छन्।

Viz kapitola kopírovat




योएलको पुस्तक 1:6

Následuj nás:

Reklamy


Reklamy