Online Bible

- Reklamy -




योएलको पुस्तक 1:5 - पवित्र बाइबल

5 हे मतवालाहरू! जाग अनि रोऊ! तिमीहरू सबै दाखरस पिउनेहरू हो! जोडसित रोऊ किनभने तिमीहरूको मिठो दाखरस अब छैन। अब तिमीहरूले मिठो नयाँ दाखरस पाउने छैनौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 हे मतवाला हो, जाग र रोओ। हे सबै दाखमद्य पिउने हो, नयाँ दाखमद्यको निम्‍ति विलाप गर, किनकि त्‍यो तिमीहरूका ओठैबाट खोसिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 हे मतवालाहरू हो, जाग र रोओ। ए दाखमद्य पिउनेहरू हो, बिलौना गर। नयाँ दाखमद्य बनाउने दाखहरू नष्‍ट भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जाग, हे मतवालाहरू हो, र रोओ! हे सबै मद्य पिउनेहरू हो, विलाप गर; नयाँ मद्यको कारण विलौना गर; किनकि यो तिमीहरूका ओठबाट खोसिएको छ।

Viz kapitola kopírovat




योएलको पुस्तक 1:5

Následuj nás:

Reklamy


Reklamy