योएलको पुस्तक 1:3 - पवित्र बाइबल3 तिमीहरूका छोरा-छोरीहरूलाईयो कुरा बताऊ, अनी तिम्रो छोरा-छोरीहरूले उनीहरूका छोरा-छोरीहरूलाई बताउँने छन्। तिमीहरूको नाति-नातीनाले आफ्ना आउने पुस्तालाई बताउने छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिमीहरूका छोराछोरीहरूलाई यो कुरा बताओ, र तिमीहरूका छोराछोरीहरूले उनीहरूका छोराछोरीहरूलाई बताऊन्, र उनीहरूका छोराछोरीहरूले आगामी पुस्तालाई बताऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिमीहरूका छोरा-छोरीहरूलाई यसबारे भन। तिनीहरूले आफ्ना छोरा-छोरीहरूलाई भन्नेछन् र तिनका छोरा-छोरीहरूले त्यसपछिका पुस्तालाई भन्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिमीहरूका छोराछोरीहरूलाई यो कुरा भन, र तिमीहरूका छोराछोरीले तिनीहरूका छोराछोरीहरूलाई बताऊन्; अनि उनीहरूका छोराछोरीहरूले त्यसपछिका पुस्तालाई बताऊन्। Viz kapitola |