योएलको पुस्तक 1:19 - पवित्र बाइबल19 हे परमप्रभु! म तपाईंलाई सहायताको निम्ति प्रार्थना गर्दैछु। किनकि हाम्रो हरियो मैदानहरू आगोले मरुभूमि बनाइदियो। मैदानका सबै रूखहरू आगोको ज्वालाले जलाई दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 हे परमप्रभु, म तपाईंमा पुकारा गर्दछु, किनकि खुला खर्कहरू आगोले भस्म पारेको छ, र आगोका ज्वालाले वनका रूखहरूलाई जलाइदिएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 हे परमप्रभु, म तपाईंलाई पुकार्दछु किनभने चरन र रूख-पातहरू आगोले भस्म पारेझैँ सुकिसकेका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 हे याहवेह, म तपाईंलाई पुकार्छु; किनकि आगोले उजाडस्थानका खर्कहरू भस्म पारेको छ, र आगोको ज्वालाले खेतका सबै रूखहरूलाई भस्म पारेको छ। Viz kapitola |