Online Bible

- Reklamy -




योएलको पुस्तक 1:18 - पवित्र बाइबल

18 हाम्रा पशुहरू भोकले कराइरहेकाछन्। हाम्रा गाई-गोरूका बथान यता-उता छरपष्ट भए। तिनीहरूले घाँस खान पाउँदैनन्। भेंडा़हरू पनि मरिरहेका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 पशुहरूको बगाल कसरी विलाप गर्छन्‌। गाई-गोरुका बथानहरू विचलित भएका छन्, किनकि तिनीहरूका निम्‍ति खर्क छैन। भेड़ाका बगाल पनि कष्‍टमा परेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 कष्‍टले गाई-वस्‍तु डुक्रिरहेका छन् किनभने तिनीहरूको निम्‍ति एउटै चरन छैन। भेडाका बगालहरूले पनि त्‍यस्‍तै दु:ख पाइरहेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 कष्‍टले पशुप्राणीहरू कराउँदैछन्! गाईबस्तुका बथानहरू विचलित भएका छन्; किनकि तिनीहरूका निम्ति चर्ने खर्क छैन; भेडाहरूका बगालले समेत कष्‍ट भोगिरहेका छन्।

Viz kapitola kopírovat




योएलको पुस्तक 1:18

Následuj nás:

Reklamy


Reklamy