योएलको पुस्तक 1:17 - पवित्र बाइबल17 हामीले बिऊहरू त रोपेका थियौं तर जमीनमानै सुकेर मर्यो। हाम्रो बोट बिरुवा सुकेर मर्यो। हाम्रा अन्नको भण्डारहरू खाली भयो अनि नष्ट भएर गयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 बीउहरू माटोका डल्लामुनि चाउरिए, ढुकुटीहरू उजाड़ पारिए, अन्नका भण्डारहरू नष्ट भए, किनकि अन्न सुकिगएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 सुखा जमिनमा बिउ मरेर जान्छ, जम्मा गर्नलाई अन्न छैन र अन्नका रित्ता भण्डारहरू ध्वस्त भएका छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 माटोका डल्लामुनि नै बिउहरू चाउरिएका छन्। भण्डारहरू उजाड भएका छन्, र अन्नका ढुकुटीहरू तोडिएका छन्; किनकि अन्न सुकेको छ। Viz kapitola |