योएलको पुस्तक 1:16 - पवित्र बाइबल16 हाम्रो खाने भोजन हाम्रो आँखाले हेर्दा हेर्दै हरायो। हाम्रो परमेश्वरको भवनबाट आन्नद र हर्ष हराएर गयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 खानेकुरा के हाम्रा आँखाकै सामु नष्ट भएन र? आनन्द र हर्ष परमेश्वरको भवनमा बन्द गरिएको छैन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 हाम्रा अन्न नष्ट भएर जाँदा हामी असहाय भई हेरिरहन्छौं। हाम्रा परमेश्वरको मन्दिरमा केही रमाहट नै छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 के हाम्रा आँखाकै सामु खानाहरू नष्ट गरिएको छैन र? आनन्द र हर्ष परमेश्वरको भवनमा बन्द गरिएको छैन र? Viz kapitola |