Online Bible

- Reklamy -




योएलको पुस्तक 1:14 - पवित्र बाइबल

14 उपवासको समय निश्चित गर। विशेष सभाका निम्ति मानिसहरूलाई बोलाऊ। सभामा अगुवाहरू र यो देशका सबै बासिन्दाहरूलाई भेला गराऊ। उनीहरूलाई परमप्रभु तिमीहरूका परमेश्वरको भवनमा ल्याऊ अनि परमप्रभुलाई पुकार गर।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 पवित्र उपवासको घोषणा गर, पवित्र सभा बोलाओ। परमप्रभु तिमीहरूका परमेश्‍वरको भवनमा देशका सारा बासिन्‍दाहरू र धर्म-गुरुहरू भेला गराएर परमप्रभुको पुकारा गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 उपवास बस्‍ने आज्ञा देऊ, मानिसहरूको सभा बोलाऊ! यहूदाका सबै मानिसहरू र अगुवाहरूलाई परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा भेला गर र उहाँलाई रोई-रोई पुकारा गर!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 पवित्र उपवासको घोषणा गर; पवित्र सभाको घोषणा गर। अगुवाहरूलाई बोलाओ र यस देशमा बस्‍नेहरू सबैलाई तिमीहरूका परमेश्‍वर याहवेहको भवनमा ल्याओ, र याहवेहलाई पुकार।

Viz kapitola kopírovat




योएलको पुस्तक 1:14

Následuj nás:

Reklamy


Reklamy