योएलको पुस्तक 1:13 - पवित्र बाइबल13 हे पूजाहरीहरू! भाङ्ग्रा लगाऊ अनि साह्रै विलाप गर। हे वेदीका सेवकहरू हो! विलाप गर। हे मेरा परमेशवरका सेवकहरू! तिमीहरू भाङ्ग्रा लाएर सुत। किनकि अन्नबलि र अर्घबली तिम्रा परमेश्वरको मन्दिरमा हुने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 हे पूजाहारी हो, भाङ्ग्रा लाएर शोक गर। हे वेदीका सेवक हो, विलाप गर। हे मेरा परमेश्वरका सेवक हो, भाङ्ग्रा लाएर रात बिताओ, किनकि तिमीहरूका परमेश्वरको भवनमा अन्नबलि र अर्घ-बलि रोकिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 ए वेदीमा सेवा गर्ने पूजाहारीहरू हो, भाङ्ग्रा लाएर विलाप गर! मन्दिरभित्र गएर रातभरि रोओ किनभने परमेश्वरलाई चढाउने अन्न वा दाखमद्य केही छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हे पुजारीहरू हो, भाङ्ग्रा लगाओ र शोक गर; हे वेदीका सेवकहरू हो, विलौना गर। तिमीहरू जसले मेरा परमेश्वरको अगि सेवा गर्छौ, आओ, भाङ्ग्रा लगाएर रात कटाओ; किनकि याहवेहको भवनबाट अन्नबलि र अर्घबलिहरू चढाउन बन्द भएका छन्। Viz kapitola |