योएलको पुस्तक 1:12 - पवित्र बाइबल12 दाखको बोट सुकाइयो अनि नेभाराको बोट ओइलाएकोछ। अनार, खजुर अनि स्याउका बोटहरू सुकाइयो। बारिका सबै रुखहरू सुकेका छन्। मानिसको बिचमा भएको आनन्द अन्त भएकोछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 दाखको बोट ओइलायो, नेभाराको बोट सुक्यो। अनार, खजूर र स्याउको बोट, अर्थात् खेतका सबै रूखहरू ओइलाएका छन्। निश्चय नै मानिस-जातिका सन्तानको आनन्द सुकिगएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 दाख र नेभाराका बोटहरू ओइलाइसके, सबै अनार, खजूर र स्याउका रूखहरू सुकिसके। मानिसहरूमा आनन्द छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 दाखको बोट सुकेको छ, र नेभाराको रूख ओइलाएको छ; अनार, खजूर र स्याउका रूखहरू, खेतबारीका सबै रूखहरू सुकेका छन्। निश्चय नै मानिसको आनन्दको अन्त्य भएको छ। Viz kapitola |