Online Bible

- Reklamy -




योएलको पुस्तक 1:11 - पवित्र बाइबल

11 हे किसानहरू! निरास हौ। हे दाखवरीका किसानहरू अच्काली विलाप गर! गहुँ र जौंको निम्ति विलाप गर किनकि खेतको फसलहरू नष्ट भएकोछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 हे किसान हो, निराश होओ। हे दाखबारी लाउनेहरू हो, विलाप गर। गहूँ र जौका निम्‍ति अफसोस गर, किनभने खेतको फसल नष्‍ट भएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 हे खेतीपाती गर्नेहरू हो, शोक गर र हे दाखबारी हेरचाह गर्नेहरू हो, रोओ किनभने गहुँ, जौ र अरू सारा अन्‍नबाली नष्‍ट भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हे किसानहरू हो, निराश होओ। दाखबारीका किसानहरू, विलौना गर; गहुँ र जौको निम्ति शोक गर; किनकि खेतबारीको फसल नष्‍ट भएको छ।

Viz kapitola kopírovat




योएलको पुस्तक 1:11

Následuj nás:

Reklamy


Reklamy