अय्यूब 1:9 - पवित्र बाइबल9 शैतानले जवाफ दियो, “निश्चय! तर परमेश्वरलाई आराधना गर्न अय्यूबसँग एक खास कारण छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 शैतानले परमप्रभुलाई यसो भनेर जवाफ दियो, “अय्यूबले त्यसै परमेश्वरको डर राखेका हुन् त?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 शैतानले जवाफ दियो, “के त्यसलाई खास लाभ नभए अय्यूबले तपाईंलाई पुज्दथ्यो र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 शैतानले याहवेहलाई जवाफ दिएर भन्यो, “के इयोबले कुनै कारणविना नै परमेश्वरको डर राखेको हो र? Viz kapitola |