Online Bible

- Reklamy -




अय्‍यूब 1:7 - पवित्र बाइबल

7 परमप्रभुले शैतानलाई भन्नुभयो, “अहिलेसम्म तँ कहाँ थिइस्?” शैतानले परमप्रभुलाई जवाफ दियो, “म पृथ्वीकै वरिपरि घुमिरहेको थिएँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 परमप्रभुले शैतानलाई सोध्‍नुभयो, “तँ कहाँबाट आईस्‌?” त्‍यसले भन्‍यो, “पृथ्‍वीमा चारैतिर घुमफिर गर्दै आएको हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 परमप्रभुले त्‍यसलाई सोध्‍नुभयो, “तँ के गर्दै थिइस्?” शैतानले उत्तर दियो, “पृथ्‍वीमा चारैतिर यताउति घुमफिर गर्दै थिएँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याहवेहले शैतानलाई भन्‍नुभयो, “तँ कहाँबाट आइस्?” शैतानले याहवेहलाई जवाफ दियो, “पृथ्वीको चारैतिर ओहोर-दोहोर गर्दै घुमफिर गर्दैआएको हुँ।”

Viz kapitola kopírovat




अय्‍यूब 1:7

Následuj nás:

Reklamy


Reklamy