अय्यूब 1:4 - पवित्र बाइबल4 अय्यूबका छोराहरूले पालैपालो गरेर आफ्ना घरहरूमा प्रितीभोजहरू दिने गर्थे, अनि तिनीहरूले आफ्ना बहिनीहरूलाई निमंत्रणा गर्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनका छोराहरूले पालैसित आफ्नो घरमा भोज लाउँथे र आफ्ना तीन बहिनीहरूलाई खानपिनका लागि निम्त्याउँथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 अय्यूबका छोराहरू मिलेर पालैपालो भोज दिने गरेका थिए। ती भोजमा सबै जना आउँथे। तिनीहरूले आफ्ना तीन बहिनीहरूलाई पनि भोजमा बोलाउँथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनका छोराहरूले आ-आफ्नो घरमा पालैपालो भोजको आयोजना गर्दथे। तिनीहरूले आफ्ना तीन दिदीबहिनीलाई आफूसँग खानपिन गर्नलाई बोलाउँथे। Viz kapitola |