अय्यूब 1:3 - पवित्र बाइबल3 अय्यूबको आफ्नै 7,000 भेंडाहरू, 3,000 ऊँटहरू, 1,000 साँढेहरू र 500 गधाहरू थिए। उनको धेरै नोकर चाकरहरू थिए। अय्यूब पूर्वतिरका एक धनी मानिस थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनका सात हजार भेड़ा, तीन हजार ऊँट, पाँच सय हल गोरु र पाँच सय गधाबाहेक धेरै कमारा-कमारीहरू पनि थिए। पूर्वका सबै मानिसहरूमध्ये अय्यूब सबैभन्दा महान् थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 उनका सात हजार भेडा र तीन हजार ऊँट, एक हजार गाई-वस्तु, पाँच सय गधाहरू थिए। उनका धेरै नोकर-चाकरहरू थिए। पूर्वका मानिसहरूमध्ये उनी सबैभन्दा धनी थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनका सात हजार भेडा, तीन हजार ऊँट, पाँच सय हल गोरु, पाँच सय गधैनी थिए; अनि धेरै नोकरचाकर पनि थिए। तिनी पूर्वका सबै मानिसहरूभन्दा महान् थिए। Viz kapitola |