अय्यूब 1:22 - पवित्र बाइबल22 ती सारा कुराहरू घटे, तर अय्यूबले केही गल्ती काम गरेनन्। जे भयो त्यसको लागि अय्यूबले परमेश्वरलाई दोष दिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यी सबै कुरामा अय्यूबले परमेश्वरलाई गलत कामको दोष लगाएर पाप गरेनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यी सबै भए पनि अय्यूबले परमेश्वरलाई दोष दिएर पाप गरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यी सबै कुरामा इयोबले पाप गरेनन्, न त परमेश्वरलाई गलत कार्यको दोष नै लगाए। Viz kapitola |