Online Bible

- Reklamy -




यर्मिया 9:8 - पवित्र बाइबल

8 यहूदाका मानिसहरूको जिब्रो काँड जस्तै तीखा छन्। तिनीहरू मुखले झूटो बोल्दछन्। हरेक मानिस आफ्ना छिमेकीहरूसँग दयापूर्ण बात गर्छन्, तर तिनीहरूले आफ्नो छिमेकीहरूलाई धरापमा पार्ने भित्री योजनाहरू बनाँउछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरूको जिब्रो विषालु काँड़ हो, त्‍यसले छलको कुरा बोल्‍दछ। हरेकले आफ्‍नो छिमेकीसित मुखले त मेलको कुरा गर्दछ, तर हृदयमा चाहिँ त्‍यसको विरुद्ध ढुकेर पासो थाप्‍दछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “तिनीहरूका जिब्रा विषालु काँडझैँ छन्, तिनीहरूले सधैँ झूट बोल्‍दछन्। हरेकले आफ्‍नो छिमेकीसित मुखले त मीठो कुरा गर्छ तर मनले चाहिँ पासो थाप्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरूका जिब्रा घातक काँड हुन्; ती जिब्राले छलको कुरा बोल्दछन्। तिनीहरू सबै आफ्ना छिमेकीहरूसँग मुखले मिठो कुरा गर्दछन्, तर आफ्ना हृदयमा भने छिमेकीको विरुद्धमा पासो थाप्छन्।”

Viz kapitola kopírovat




यर्मिया 9:8

Následuj nás:

Reklamy


Reklamy