यर्मिया 9:7 - पवित्र बाइबल7 सेनाहरूका परमप्रभु भन्नहुन्छ, “म तिनीहरूलाई शुद्ध पार्छु र परीक्षा गर्छु। मेरोमा अन्य तरिका छैन। मेरा मानिसहरूले पाप गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यसैकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “हेर, म तिनीहरूलाई खारेर जाँच्नेछु, किनकि मेरो प्रजाकै पापको कारण म अरू के गर्न सक्छु र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “म सुन-चाँदी खारेझैँ मेरा प्रजालाई खार्नेछु र तिनीहरूको जाँच गर्नेछु। मेरा प्रजाले खराबी गरेका छन्। यसकारण म तिनीहरूसित अरू के गरूँ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “हेर, म तिनीहरूलाई खार्नेछु र तिनीहरूलाई जाँच्नेछु; किनकि मेरा मानिसहरूका पापको निम्ति म अरू के गर्न सक्छु र? Viz kapitola |