Online Bible

- Reklamy -




यर्मिया 9:4 - पवित्र बाइबल

4 “आफ्ना छिमेकीहरूलाई हेर। कुनै आफन्तहरूलाई विश्वास नगर। किनभने हरेक आफन्तहरू कपटी छ। हरेक छिमेकीले तिम्रो पछाडी निन्दा गर्दछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 “आफ्‍ना मित्रहरूदेखि होशियार बस। आफ्‍ना दाजुभाइमाथि पनि भरोसा नराख। किनभने हरेक दाजुभाइ छली छ, र हरेक मित्र नै झूटा दोष लगाउँदै हिँड्‌छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 हरेक आफ्‍नो मित्रदेखि होशियार रहोस् र कसैले पनि आफ्‍नो दाजुभाइमा भरोसा नगरोस्। कारण दाजुभाइ याकूबझैँ छली छ र हरेकले आफ्‍नो मित्रको बदनामी गर्दछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “तिमीहरूका साथीहरूदेखि होसियार होओ; आफ्ना वंशको कुनै पनि दाजुभाइहरूमाथि भरोसा नगर। किनकि हरेक दाजुभाइहरू छली छन्; अनि हरेक साथी निन्दक छन्।

Viz kapitola kopírovat




यर्मिया 9:4

Následuj nás:

Reklamy


Reklamy