Online Bible

- Reklamy -




यर्मिया 9:2 - पवित्र बाइबल

2 यदि मरुभूमिमा यात्री झैं रात बिताउने ठाँउ मेरो भए म मेरा मानिसहरूलाई छाडिदिने थिएँ र तिनीहरूबाट टाढो गएको हुन्थे। किनभने तिनीहरू परमेश्वरप्रति अविश्वासी छन्। तिनीहरू सबै उहाँका विरोधमा उठे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 मरुभूमिमा यात्रीहरू बस्‍नका निम्‍ति मेरो एउटा बस्‍ने ठाउँ भए त, म आफ्‍नो प्रजालाई छोड़ेर तिनीहरूबाट टाढ़ा जानेथिएँ। किनकि तिनीहरू सबै व्‍यभिचारी हुन्, विश्‍वासघातीको एक जमात।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 मरुभूमि एउटा बास बस्‍ने पाटी हुँदो हो त म त्‍यहाँ गई आफ्‍ना मानिसहरूबाट टाढा हुनेथिएँ। यिनीहरू व्‍यभिचारी र विश्‍वासघातीहरूको एक हुल भएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 अहो, मरुभूमिमा यात्रीहरूका निम्ति मसँग एउटा बास बस्‍ने ठाउँ भएको भए, म मेरा मानिसहरूलाई त्यहाँ राखेर तिनीहरूबाट टाढा जानेथिएँ; किनकि तिनीहरू सबै व्यभिचारी र विश्‍वासघाती मानिसहरूको भीड हो।

Viz kapitola kopírovat




यर्मिया 9:2

Následuj nás:

Reklamy


Reklamy