Online Bible

- Reklamy -




यर्मिया 9:17 - पवित्र बाइबल

17 यही नै सेनाहरूका परमेश्वर भन्नुहुन्छ “अब, यी कुराहरूबारे विचार गर। ती स्त्रीहरूलाई बोलाऊ जसलाई अन्त्येष्टि क्रियामा रूनलाई पैसा दिइन्छ। ती मानिसहरूलाई पठाऊ जो त्यस् काममा निपुण छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “अब विचार गर! विलाप गर्ने स्‍त्रीहरूलाई बोलाओ, तिनीहरूमध्‍येका सबैभन्‍दा निपुण विलाप गर्नेहरूलाई बोलाइपठाओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 सर्वशक्तिमान् परमप्रभुले भन्‍नुभयो, “के हुँदै छ, विचार गर। शोकका गीत गाउने नारीहरूलाई विलाप गर्न बोलाओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “अब यी कुराहरू विचार गर! विलाप गर्ने स्त्रीहरूलाई बोलाओ; तिनीहरूमध्येका सबैभन्दा सिपालु स्त्रीहरूलाई ल्याओ।

Viz kapitola kopírovat




यर्मिया 9:17

Následuj nás:

Reklamy


Reklamy