यर्मिया 9:1 - पवित्र बाइबल1 यदि मेरो शिर पानीले भरिएको हुन्थ्यो, अनि यदि मेरो आँखाहरू आँसूको फोहोरा हुन्थ्यो भनें, म ती मेरा मानिसहरूका निम्ति जो मारिएका छन् रात दिन रूने थिएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 मेरो शिर पानीको मूल र मेरो आँखा आँसुको फुहारा भए त, मेरो प्रजाका मारिएकाहरूका निम्ति म रातदिन रुनेथिएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 मेरो शिर पानीको पोखरी र मेरा आँखा आँसुका धारा भएका हुँदा हुन् त म दिनरात मेरा मारिएका मानिसहरूको निम्ति रुनेथिएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अहो, यदि मेरो शिर पानीको मूल र मेरा आँखाहरू आँसुका फोहरा भएको भए! मेरा मारिएका मानिसहरूका निम्ति म दिनरात रुनेथिएँ। Viz kapitola |