Online Bible

- Reklamy -




यर्मिया 8:21 - पवित्र बाइबल

21 मेरा मानिसहरूले मलाई चक्कानाचूर पारेकाले म चक्कानाचूर भएको छु। म शोकाकुल छु अनि त्रासले मलाई घेर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 मेरो प्रजा पिँधिएको कारण म पनि पिँधिएँ। म विलाप गर्दछु, र त्रासले मलाई खाएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 मेरो हृदय चुर भएको छ किनभने मेरा मानिसहरू चक्‍नाचुर पारिएका छन्। म विलाप गर्दछु। म पूरै हतास भएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 मेरा मानिसहरू चकनाचुर पारिएका छन्; अनि म पनि चकनाचुर भएको छु। म शोकमा छु र पूर्ण रूपमा हताश भएको छु।

Viz kapitola kopírovat




यर्मिया 8:21

Následuj nás:

Reklamy


Reklamy