यर्मिया 8:17 - पवित्र बाइबल17 “हेर, म तिमीलाई आक्रमण गराउन विषालु सर्पहरू पठाउँदैछु। ती सर्पहरूलाई नियन्त्रणमा राख्नु सकिंदैन। तिनीहरूले तिमीलाई डस्नेछन्।” यो सन्देश परमप्रभुको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 “हेर, म विषालु सर्पहरू तिमीहरूका बीचमा पठाउनेछु, सर्पहरू जसलाई कुनै मन्त्रतन्त्र लाग्दैन, र तिनीहरूले तिमीहरूलाई डस्नेछन्,” परमप्रभु भन्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 परमप्रभु भन्नुहुन्छ, “होशियार होओ! म तिमीहरूका बीचमा सर्पहरू पठाउनेछु, विषालु सर्पहरू, जसलाई मन्त्र-तन्त्रले छुँदैन। तिनीहरूले तिमीहरूलाई डस्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 “हेर, म तिमीहरूका बीचमा विषालु सर्पहरू पठाउनेछु। त्यस्ता सर्पहरू जसलाई वशमा पार्न सकिँदैन; अनि तिनीहरूले तिमीहरूलाई डस्नेछन्,” याहवेह घोषणा गर्नुहुन्छ। Viz kapitola |