यर्मिया 8:10 - पवित्र बाइबल10 यसकारण, म तिनीहरूका पत्नीहरू अरूहरूलाई दिनेछु। म तिनीहरूका खेतहरू नयाँ मालिकहरूलाई दिनेछु। सम्पूर्ण इस्राएलका मानिसहरूले घुस लिन्छन्। सबै मानिसहरू-तल्लो दर्जादेखि माथिल्लो दर्जा सम्माका एउटै व्यवहारका छन्। तिनीहरू अगमवक्ताहरूदेखि पूजाहारीहरूसम्म सबै कपट व्यवहार गर्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 यसकारण म तिनीहरूका पत्नी अरूहरूलाई र तिनीहरूका खेत नयाँ मालिकहरूलाई दिनेछु। सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म धनसम्पत्ति पाउनलाई तिनीहरू सबै लोभी भएका छन्। अगमवक्ता र पूजाहारी सबै छली कुरा गर्दछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यसकारण म तिनीहरूका स्वास्नीहरू अरू मानिसहरूलाई र तिनीहरूका खेतबारी अर्कै मालिकहरूलाई दिनेछु। ठूला-साना सबैले अधर्मले धन कमाउन चेष्टा गर्दछन्। अगमवक्ता र पूजाहारीहरूले पनि मानिसहरूलाई ठग्दछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यसकारण म तिनीहरूका पत्नीहरू अरू मानिसहरूलाई र तिनीहरूका खेतहरू नयाँ मालिकलाई दिनेछु। सबैभन्दा सानादेखि लिएर सबैभन्दा ठूलासम्म हरेक अनुचित धन कमाइको निम्ति लोभी छन्। अगमवक्ताहरू र पुजारीहरूसमेत सबैले छल गर्दछन्। Viz kapitola |