यर्मिया 8:1 - पवित्र बाइबल1 यो सन्देश परमेश्वरबाट आएको हो, “त्यस बेला मानिसहरूले यहूदाका राजाहरू र मुख्य शासकहरूको हड्डीहरू, अगमवक्ताहरू र पूजाहारीहरूका हड्डीहरू र यरूशलेमका समस्त मानिसहरूका हड्डीहरू उनीहरूका चिहानहरूबाट लैजानेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 “‘परमप्रभु भन्नुहुन्छ, त्यस बेला यहूदाका राजाहरू र अधिकारीहरूका हाड़हरू, पूजाहारीहरू र अगमवक्ताहरूका हाड़हरू र यरूशलेमका बासिन्दाहरूका हाड़हरू तिनीहरूका चिहानहरूबाट हटाइनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 “त्यस बेला शत्रुहरूले यहूदाका राजाहरू र भारदारहरूका साथ पूजाहारीहरू, अगमवक्ताहरू र अरू यरूशलेमबासीहरूका हाडहरू चिहानबाट निकाल्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “ ‘याहवेह घोषणा गर्नुहुन्छ: त्यस बेला यहूदाका राजाहरू र अधिकारीहरू, पुजारीहरू र अगमवक्ताहरूका हड्डीहरू र यरूशलेमका मानिसहरूका हड्डीहरू तिनीहरूका चिहानहरूबाट हटाइनेछन्। Viz kapitola |