यर्मिया 7:9 - पवित्र बाइबल9 के तिमी चोरी गर्छौ, हत्या अनि व्यभिचार गर्छौ! के तिमी झूटो शपथ लिनेछौ? के बाललाई पूज्छौ? तिमीहरूले नजानेका देवताहरू पूज्छौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “‘के तिमीहरू चोरी गर्छौ, हत्या गर्छौ, व्यभिचार गर्छौ, झूटा देवताहरूको नाउँमा शपथ खान्छौ, बाल देवतालाई धूप बाल्छौ र तिमीहरूले नजानेका देवताहरूका पछि लाग्छौ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिमीहरू चोरी गर्छौ, हत्या गर्छौ र व्यभिचार गर्छौ, किरिया खाएर झूट बोल्दछौ, बाल-देवतालाई बलि चढाउँछौ र आफूले कहिल्यै नजानेका देवताहरूलाई पुज्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “ ‘के तिमीहरू साँच्चै चोरी, हत्या, व्यभिचार गर्छौ, र झूटो शपथ खान्छौ; बाल-देवतालाई धूप बाल्छौ र तिमीहरूले नजानेका अरू देवी-देवताहरूलाई पछ्याउँछौ, Viz kapitola |