यर्मिया 7:34 - पवित्र बाइबल34 म यहूदाका शहरहरूमा र यरूशलेमका गल्लीहरूमा आनन्द र खुशीयालीको ध्वनि अन्त गरिदिनेछु। यहूदा अथवा यरूशलेममा हर्ष र आनन्दको सोर अन्त गरिदिने छु। दुलहा र दुलहीको आवाज निस्कने छैन। त्यो भूमि उजाड हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 म यहूदाका सहरहरू र यरूशलेमका गल्लीहरूबाट हर्ष र आनन्दको आवाज, दुलहा र दुलहीको सोर खतम गरिदिनेछु, किनकि देश उजाड़ हुनेछ’।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 देश उजाड हुनेछ। यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा म हर्ष र आनन्दको सोर र बिहेको भोजको रमाहटको आवाज मेटिदिनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 म यहूदाका सहरहरू र यरूशलेमका गल्लीहरूमा हर्ष र आनन्दको सोर, दुलहा र दुलहीको सोर अन्त्य गरिदिनेछु; किनकि देश उजाड हुनेछ। Viz kapitola |