Online Bible

- Reklamy -




यर्मिया 7:3 - पवित्र बाइबल

3 सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले यही भन्नुहुन्छ, “तिमीहरू आफ्नो जीवन शैली परिवर्तन गर अनि राम्रा कर्महरू गर। म तिमीहरूलाई यस भूमिमा बस्न दिनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: तिमीहरूका चाल र तिमीहरूका कामहरू सुधार गर, र म तिमीहरूलाई यस ठाउँमा रहन दिउँला।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ, तिमीहरू आफ्‍ना जीवनका चाला-माला र काम सुधार र म तिमीहरूलाई यस देशमा बास गरिरहन दिउँला।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 इस्राएलका परमेश्‍वर, सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: तिमीहरूका जीवनशैली र कामहरू सुधार; अनि म तिमीहरूलाई यस ठाउँमा बस्‍न दिनेछु।

Viz kapitola kopírovat




यर्मिया 7:3

Následuj nás:

Reklamy


Reklamy