यर्मिया 7:27 - पवित्र बाइबल27 “यर्मिया, तिमीले यहूदाका मानिसहरूलाई ती कुराहरू भन्नेछौ। तर तिनीहरूले तिम्रा कुराहरू सुन्ने नै छैनन्। तिमीले तिनीहरूलाई डाक्ने छौ, तर तिनीहरूले जवाफ दिने छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 “जब तैंले तिनीहरूलाई यी सबै कुरा भन्छस्, तब तिनीहरूले तेरा कुरामा ध्यान दिनेछैनन्। तैंले तिनीहरूलाई बोलाए तापनि तिनीहरूले जवाफ दिनेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 “यसकारण हे यर्मिया, यी सबै कुरा तैँले मेरा प्रजालाई भने तापनि तिनीहरूले तेरा कुरा मान्नेछैनन्, तैँले तिनलाई बोलाउँदा तिनीहरूले जवाफसमेत दिनेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 “जब तैँले यहूदाका मानिसहरूलाई यी सबै कुरा भन्छस्, तब तिनीहरूले तेरा कुराहरू सुन्नेछैनन्; तैँले तिनीहरूलाई बोलाए तापनि तिनीहरूले तँलाई जवाफ दिनेछैनन्। Viz kapitola |