यर्मिया 7:25 - पवित्र बाइबल25 तिमीहरूका पिता-पुर्खाहरूले मिश्र छाडेको दिनदेखि आज सम्म मेरा सेवकहरू तिमीहरूकहाँ पठाएँ। मेरा सेवकहरू अगमवक्ताहरू थिए। मैले तिनीहरूलाई दिन दिनै पठाँए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तिमीहरूका पिता-पुर्खा मिश्रदेशबाट निस्केको समयदेखि यसो अहिलेसम्म मैले बारम्बार दिनैपिच्छे मेरा सेवक, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तिमीहरूका पुर्खाहरू मिश्रबाट निस्केका दिनदेखि आजसम्म मैले बारम्बार मेरा सेवक र अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाएको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिमीहरूका पितापुर्खाहरूले इजिप्ट छोडेको समयदेखि आजसम्म, दिनहुँ बारम्बार मैले मेरा सेवक अगमवक्ताहरूलाई तिमीहरूकहाँ पठाएँ। Viz kapitola |