Online Bible

- Reklamy -




यर्मिया 7:22 - पवित्र बाइबल

22 मैले तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेखि बाहिर ल्याएँ। मैले तिनीहरूलाई होमबलि चढाउन अथवा बलि चढाउन भनिनँ नता केही आज्ञा दिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 किनकि तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याएको दिन जब मैले तिनीहरूसँग बोलें, तब मैले तिनीहरूलाई केवल होमबलि र बलिदानका बारेमा आज्ञा मात्र दिइनँ,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तिमीहरूका पुर्खाहरूलाई मिश्रबाट निकालेर लिइआउँदा मैले तिनीहरूलाई होमबलि वा अरू बलिदानहरूबारे केही आज्ञा दिइनँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 किनकि जब मैले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर ल्याएँ, त्यस दिन जब म तिनीहरूसँग बोलेँ, तब मैले तिनीहरूलाई होमबलि र बलिदानहरूको विषयमा आज्ञा दिइनँ,

Viz kapitola kopírovat




यर्मिया 7:22

Následuj nás:

Reklamy


Reklamy