Online Bible

- Reklamy -




यर्मिया 7:14 - पवित्र बाइबल

14 यसकारण यरूशलेममा अवस्थित मेरो नाउँद्वारा बनिएको घर ध्वंस पार्नेछु। म त्यो घरलाई शीलो भत्काए झैं नष्ट पारिदिनेछु। अनि यरूशलेममा अवस्थित त्यो घर जुन मेरो नाउँद्वारा बोलाइन्छ त्यसमा तिमीहरू भरोसा गर्छौ। मैले त्यो ठाउँ तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएँ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यसकारण मेरो नाउँ राखिएको मन्‍दिर, जसमा तिमीहरूले भरोसा राखेका छौ, जो मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खालाई दिएको थिएँ, यो स्‍थानलाई अब म शीलोलाई गरेझैँ गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 यसकारण यो मेरो नाममा बनेको मन्‍दिरलाई, जसमा तिमीहरू भरोसा राख्‍छौ, म शीलोलाई गरेझैँ गर्नेछु। मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएको यस ठाउँलाई शीलोलाई झैँ नाश गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसकारण मैले शीलोलाई जे गरेको थिएँ, अब म मेरो नाम बोकेको भवनलाई त्यही गर्नेछु, जसमा तिमीहरू भरोसा राख्दछौ, मैले त्यो ठाउँ तिमीहरू र तिमीहरूका पितापुर्खाहरूलाई दिएको थिएँ।

Viz kapitola kopírovat




यर्मिया 7:14

Následuj nás:

Reklamy


Reklamy