यर्मिया 7:12 - पवित्र बाइबल12 “‘यहूदाका मानिसहरू शीलो अब शहरमा जाऊ। त्यो ठाउँमा जाऊ जहाँ मैले मेरो नाममा प्रथम घर बनाएँ। इस्राएलका मानिसहरूले पनि पाप कामहरू गरे। जाऊ र त्यहाँ हेर, मैले के गरें किनभने तिनीहरूले पाप कामहरू गरें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “‘अब शीलोमा जाओ, जहाँ मैले पहिले मेरो नाउँको निवासस्थान बनाएको थिएँ, र मैले आफ्नो प्रजा इस्राएलको दुष्ट्याइँको कारण त्यस ठाउँलाई के गरें त्यहाँ गएर हेर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 मैले सबैभन्दा पहिले आफ्नो आराधना गरिने स्थल चुनेको शीलोमा गई हेर र थाहा पाओ, आफ्नो प्रजा इस्राएलको पापले गर्दा मैले त्यस ठाउँलाई के गरें। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “ ‘अब शीलोको त्यो ठाउँमा जाओ, जहाँ मैले पहिले मेरो नामको निवासस्थान बनाएको थिएँ। मेरा प्रजा इस्राएलीको दुष्टताको कारण मैले त्यस ठाउँलाई के गरेको छु, त्यो हेर। Viz kapitola |