यर्मिया 6:8 - पवित्र बाइबल8 चेताउनी तर्फ ध्यान देऊ, यरूशलेम। यदि तिमीहरूले सुनेनौ भने म तिमीहरूपट्टि पिठ्यूँ फर्काउँनेछु। म तिम्रो भूमि रित्तो मरुभूमि जस्तै पारिदिने छु। कोही पनि त्यहाँ बस्न योग्य हुनेछैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 हे यरूशलेम, यो चेताउनी सुनिराख्, नत्रता म तँदेखि अलग्गै बस्नेछु, म तेरो देश उजाड़ पार्नेछु, र त्यसमा कोही वास गर्नेछैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 हे यरूशलेमका मानिसहरू हो, यी कष्टहरू तिमीहरूका निम्ति चेतावनी होस्। नत्रता म तिमीहरूलाई त्याग्नेछु, तिमीहरूका सहरलाई उजाड पार्नेछु र त्यो निर्जन हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 हे यरूशलेम यो चेतावनी सुन्, नत्रता म तँदेखि टाढा हुनेछु, र तेरो देशलाई उजाड पारिदिनेछु; अनि त्यहाँ कोही पनि बास गर्नेछैन।” Viz kapitola |