Online Bible

- Reklamy -




यर्मिया 6:6 - पवित्र बाइबल

6 यही रीतले सेनाहरूका परमप्रभु भन्नुहुन्छ “रूखहरू काट र त्यही रूखहरूले यरूशलेमको वरिपरि छेक्ने घेराहरू बनाऊ। अत्याचार बाहेक त्यस शहरमा केही छैन। यसलाई सजाय भोगाउनै पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “रूखहरू काटेर ढाल, र यरूशलेमको विरुद्धमा मचानहरू बनाओ। यस सहरलाई दण्‍ड दिनैपर्छ। यो सहर अत्‍याचारले भरिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 सर्वशक्तिमान् परमप्रभुले ती राजाहरूलाई भन्‍नुहुन्‍छ, “यरूशलेमलाई घेरा हाल्‍न रूखहरू ढाली थुपार। म यस सहरलाई दण्‍ड दिनेछु किनभने यसमा अत्‍याचार छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “रूखहरू काटेर ढालिदेओ, र यरूशलेमको विरुद्धमा घेरा-मचान बनाओ। यो सहरले दण्ड पाउनैपर्छ; यो सहर अत्याचारले भरिएको छ।

Viz kapitola kopírovat




यर्मिया 6:6

Následuj nás:

Reklamy


Reklamy